असमता

Romanized: asamataa, asamat, ashamataa, ashamata

समता नभएको स्थिति; विषमता; भेदभाव; असमानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अ+समता]

1
समता नभएको स्थिति; विषमता; भेदभाव; असमानता।

सम्बन्धित शब्दहरू