असमर्थ
Romanized: asamarth, ashamartha, ashamarth, asamartha
बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक।
२.
लायक नभएको; अयोग्य।