असामर्थ्य

Romanized: asaamarthya, asaamarthy, asamarthy, ashaamarthya

सामर्थ्यको अभाव; कुनै काम गर्नाका निम्ति चाहिने शक्ति वा गुणको अभाव; अशक्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामर्थ्यको अभाव; कुनै काम गर्नाका निम्ति चाहिने शक्ति वा गुणको अभाव; अशक्तता।

सम्बन्धित शब्दहरू