सामर्थ्य

Romanized: saamarthya, saamarthy, samarthy, shaamarthya

समर्थ हुनाको भाव, गुण वा अवस्था; समर्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
समर्थ हुनाको भाव, गुण वा अवस्था; समर्थता।
२.
क्षमता; योग्यता।
३.
शक्ति; बल।
४.
शब्दको व्यञ्जनाशक्ति।

सम्बन्धित शब्दहरू