सामर्थ्यवान्

Romanized: saamarthyavaan, saamarthyavan, samarthyavaan, saamarthyawaan

तागतदार; बलवान्; शक्तिले युक्त; समर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सामर्थ्य+वान्]

1
तागतदार; बलवान्; शक्तिले युक्त; समर्थ।

सम्बन्धित शब्दहरू