अर्थ्याइ
Romanized: arthyaai, arthyai
अर्थिने भाव, क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ अर्थि (+ आइ)]
1
अर्थिने भाव, क्रिया वा प्रक्रिया।