अर्थ्याउनु

Romanized: arthyaaunu, arthyaunu

कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु।
२.
कुरा सम्झाउनु वा बुझाउनु।

सम्बन्धित शब्दहरू