साम्य

Romanized: saamya, saamy, samy, shaamya

सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता।
२.
दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य।
३.
पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्ति।

सम्बन्धित शब्दहरू