साम्यावस्था

Romanized: saamyaavasthaa, saamyaavastha, saamyavasthaa, samyaavasthaa

सत्त्व, रज, तम यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था; कुनै गुणको उत्कर्षहीन स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सत्त्व, रज, तम यी तीन गुण घटीबढी नभई समान रूपले रहेको अवस्था; कुनै गुणको उत्कर्षहीन स्थिति।
२.
उतारचढाउ नभएको एकनासको अवस्था; शान्त स्थिति।

सम्बन्धित शब्दहरू