स्वप्नावस्था

Romanized: svapnaavasthaa, svapnaavastha, svapnavasthaa, svapnaawasthaa

स्वप्न देखिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
स्वप्न देखिने अवस्था।
२.
धार्मिक क्षेत्रमा लाक्षणिक रूपले स्वप्न जस्तै अवास्तविक वा निस्सार मानिने सांसारिक जीवन।

सम्बन्धित शब्दहरू