युवावस्था

Romanized: yuvaavasthaa, yuvaavastha, yuvavasthaa, yuvaawasthaa

युवा उमेर; जवान अवस्था; तरुनो वा बैँसालु उमेर; जवानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [युवा+अवस्था]

1
युवा उमेर; जवान अवस्था; तरुनो वा बैँसालु उमेर; जवानी।

सम्बन्धित शब्दहरू