साम्यवाद

Romanized: saamyavaada, saamyavaad, saamyavada, samyavaada

मार्क्सद्वारा प्रतिष्ठित तथा लेनिनद्वारा क्रियान्वित, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मार्क्सद्वारा प्रतिष्ठित तथा लेनिनद्वारा क्रियान्वित, सम्बन्धित सम्पत्तिको अधिकार व्यक्तिविशेषमा नरही समुदाय वा समाजको अधिकारमा रहनुपर्छ भन्ने र सार्वजनिक उत्पादन, प्रबन्ध र उपयोगका सिद्धान्तमा समाजव्यवस्था स्थिर गर्ने राजनीतिक सिद्धान्त; आर्थिक विषमता हटाई शोषित वर्गलाई सशक्त पार्दै उन्नत समाजको स्थापना गर्ने राजनीतिक विचारधारा।

सम्बन्धित शब्दहरू