साम्राज्यवाद

Romanized: saamraajyavaada, saamraajyavaad, saamraajyavada, saamrajyavaada

ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने सिद्धान्त; साम्राज्य खडा गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ससाना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने सिद्धान्त; साम्राज्य खडा गर्ने सिद्धान्त।
२.
एक देशले अर्को देशमा आर्थिक, राजनीतिक वा सैनिक शोषण गर्ने सिद्धान्त वा विचार।

सम्बन्धित शब्दहरू