साहचर्यवाद

Romanized: saahacharyavaada, saahacharyavaad, saahacharyavada, sahacharyavaada

समय र स्थानगत सामीप्यले गर्दा खासखास वस्तु वा प्रक्रियासँग सम्बद्धता गाँस्ने मानसिक प्रक्रिया; खास परिस्थिति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
समय र स्थानगत सामीप्यले गर्दा खासखास वस्तु वा प्रक्रियासँग सम्बद्धता गाँस्ने मानसिक प्रक्रिया; खास परिस्थिति वा तत्त्वसँग प्रत्यक्षीकृत तथा अर्थपूर्ण सम्बन्धद्वारा अनुक्रियाढाँचा प्राप्त गर्ने वा सिक्ने मनोवैज्ञानिक सिद्धान्त।

सम्बन्धित शब्दहरू