साहचर्य
Romanized: saahacharya, saahachary, sahacharya, sahachary
साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति।
२.
सहचर हुनाको भाव वा अवस्था; मेलमिलाप ।