साश्चर्य

Romanized: saashcharya, saashchary, sashcharya, saascharya

अचम्म मान्दै; चकित बनेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [स+आश्चर्य]

१.
अचम्म मान्दै; चकित बनेर।
२.
आश्चर्यले चकित, अद्भुत; विलक्षण।

सम्बन्धित शब्दहरू