साङ्कर्य
Romanized: saangkarya, saangkary, sangkarya, sangkary
सङ्कर हुनाको भाव वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्कर हुनाको भाव वा अवस्था।
२.
छुट्ट्याउन नसकिने अनेक वस्तुको सम्मिश्रण; मिलावट।