साङ्ख्य
Romanized: saangkhya, saangkhy, sangkhya, sangkhy
जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जड प्रकृति र चेतन पुरुषलाई सृष्टिको मूलकारण मान्ने, कपिलमुनिद्वारा प्रतिपादित एक दर्शन; षड्दर्शनमध्ये एक। वि. सङ्ख्यासम्बन्धी; परिगणनीय।