साश्रु

Romanized: saashru, sashru, saasru, shaashru

आँसुले भरिएको (आँखा); आँखामा टिलपिल-टिलपिल आँसु लिएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आँसुले भरिएको (आँखा); आँखामा टिलपिल-टिलपिल आँसु लिएको (व्यक्ति)।
२.
(क्रियाविशेषण) गहभरि आँसु लिएर।

सम्बन्धित शब्दहरू