सहचर्या
Romanized: sahacharyaa, sahacharya, sahachary, shahacharyaa
सँगसँगै गरिने कार्य; सहकार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सह+चर्या]
१.
सँगसँगै गरिने कार्य; सहकार्य।
२.
सँगै हिँडडुल गर्ने कार्य; सहयात्रा; साहचर्य।