सहचरी
Romanized: sahachari, sahacharee, shahachari, sahacharii
सहचरको स्त्रीरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सहचरको स्त्रीरूप।
२.
साथमा रहने स्त्री; सँगिनी; सखी।
३.
भार्या; पत्नी।