सहचालक
Romanized: sahachaalaka, sahachaalak, sahachalaka, sahachalak
हवाईजहाज आदि सवारी साधनमा मुख्य चालकको सहयोगी भई काम गर्ने व्यक्ति; मुख्य चालकको सहयोगी चालक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हवाईजहाज आदि सवारी साधनमा मुख्य चालकको सहयोगी भई काम गर्ने व्यक्ति; मुख्य चालकको सहयोगी चालक।