नौचालक

Romanized: nauchaalaka, nauchaalak, nauchalaka, nauchalak

डुङ्गा हाँक्ने व्यक्ति; नाविक; माझी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डुङ्गा हाँक्ने व्यक्ति; नाविक; माझी।
२.
डुङ्गा हाँक्ने; जहाज हाँक्ने।

सम्बन्धित शब्दहरू