प्रचालक
Romanized: prachaalaka, prachaalak, prachalaka, prachalak
प्रचलनमा ल्याउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रचलनमा ल्याउने (व्यक्ति)।
२.
चलाउने; चालित गर्ने।
३.
(नाम)
चालक (ड्राइभर, बैलवान, सारथि आदि)।