कुचालक

Romanized: kuchaalaka, kuchaalak, kuchalaka, kuchalak

कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै पनि काम वा क्रिया राम्रोसँग चलाउन नसक्ने (व्यक्ति)।
२.
विद्युत् र ताप सजिलै परिचालन हुन नसक्ने; विद्युत् तरङ्ग सञ्चारित हुन नसक्ने (रबर, सुकेको काठ आदि)।

सम्बन्धित शब्दहरू