कुचाल
Romanized: kuchaala, kuchaal, kuchala, kuchal
खराब वा निन्दनीय चाल; नराम्रो आचरण; दुराचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा निन्दनीय चाल; नराम्रो आचरण; दुराचार।
२.
दुष्टता; खराबी।