कुच

Romanized: kucha, kuch, kuc, kuca

कुच (kucha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कुच(१)

(नाम [संस्कृत])
1.
स्त्रीजातिको छातीमा उठ्ने गोलो र चुच्चे मांसपिण्ड; उरोज; स्तन; दुध।

कुच(२)

(नाम [तुर्की, तुर्केली कुच])
१..
पल्टनले गर्ने मार्च।
२..
दौडाइ।
३..
भाग्ने काम।
४..
कुनै यात्राको प्रारम्भ; प्रस्थान; कुँच।

सम्बन्धित शब्दहरू