कुची

Romanized: kuchi, kuchee, kuchii, kucee

टुप्पामा रौं भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम; तुलिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कूर्ची]

१.
टुप्पामा रौं भएको, रङले चित्र लेख्ने वा बुट्टा भर्ने कलम; तुलिक।
२.
सानो कुचो।
३.
धान र सखरको डल्लोलाई परालले बेरेर बनाइने हात्तीको दाना।

सम्बन्धित शब्दहरू