कुचीकार

Romanized: kuchikaara, kuchikaar, kuchikara, kuchikar

कुचीको काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुचीको काम गर्ने व्यक्ति।
२.
सडक, चोक आदि बढारकुँढार गरी सफाइ गर्ने वा कुचो बढारेर जीविका चलाउने मानिस।

सम्बन्धित शब्दहरू