बकुची

Romanized: bakuchi, bakuchee, bakuchii, bakucee

ससाना लाम्चा पात हुने, गुलाबी रङको फूल फुल्ने, बाटुलो, चेप्टो, कालो र कडा गेडाहरू फल्ने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बाकुची]

1
ससाना लाम्चा पात हुने, गुलाबी रङको फूल फुल्ने, बाटुलो, चेप्टो, कालो र कडा गेडाहरू फल्ने एक जातको बोट।

सम्बन्धित शब्दहरू