खुची

Romanized: khuchi, khuchee, khuchii, khucee

बेतले बुनेको सानो टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बेतले बुनेको सानो टोकरी।
२.
माछा मार्न प्रयोग गरिने सानो पासो; ढडिया।

सम्बन्धित शब्दहरू