खुच्चिङ

Romanized: khuchchinga, khuchching, khuchchina, khuchchin

गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द; खाइस् त! (उदा.- खुच्चिङ, भनेको नमानेर… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो.

1
गर्न नहुने वा नगर्नुपर्ने काम गर्दा दुःख पाउनेलाई इख्याएर भनिने शब्द; खाइस् त! (उदा.- खुच्चिङ, भनेको नमानेर कुदेको होइन? लडियो नि!)।

उदाहरण वाक्य

  • खुच्चिङ, भनेको नमानेर कुदेको होइन? लडियो नि!

सम्बन्धित शब्दहरू