खुर्सिङ

Romanized: khursinga, khursing, khurshinga, khursin

मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मट्टीतेल आदिका टिन वा अरू कुनै भारी हालेर पिठ्यूँमा बोक्न बनाइएको काठ, बेत आदिको बारा मात्र भएको साधन।

सम्बन्धित शब्दहरू