उकुच
Romanized: ukucha, ukuch, ukuc, ukuca
एकपल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उत्कोठ]
1
एकपल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा।