सुचालक
Romanized: suchaalaka, suchaalak, suchalaka, suchalak
विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि); सुसंवाहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विद्युत्तरङ्ग प्रवाहित नहुने तर खालि ताप मात्र सर्ने वस्तु (अभ्रक आदि); सुसंवाहक।