सहचारी
Romanized: sahachaari, sahachari, sahachaaree, shahachaari
सहचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सहचर।
२.
कुनै राजदूत वा विशिष्ट राजपुरुषका साथ रही काम गर्ने अधिकारी (जस्तो- सांस्कृतिक सहचारी, सैनिक सहचारी आदि)।