दिनचर्या

Romanized: dinacharyaa, dinacharya, dinachary, dinacary

दिनभरि गरिने सबै काम; दिनभरको कार्यक्रम; नित्यकर्म (नुहाइ धुवाइ, पाठपूजा, खानपिन, कामधन्दा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दिनभरि गरिने सबै काम; दिनभरको कार्यक्रम; नित्यकर्म (नुहाइ धुवाइ, पाठपूजा, खानपिन, कामधन्दा इ.)।

सम्बन्धित शब्दहरू