साम्राज्य
Romanized: saamraajya, saamraajy, saamrajya, samraajya
ससाना धेरैवटा राज्य सम्मिलित भएको ठुलो राज्य; सम्राट्ले शासन गरेको राज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ससाना धेरैवटा राज्य सम्मिलित भएको ठुलो राज्य; सम्राट्ले शासन गरेको राज्य।
२.
राज्यको सर्वोच्च शक्ति; प्रभुसत्ता; सार्वभौमिकता।
३.
कुनै काम वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार ।