द्वैराज्य
Romanized: dvairaajya, dvairaajy, dwairaajya, dvairajy
कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै दुर्बल वा पराजित राज्यमा अन्य दुई शक्तिशाली देशको संयुक्त प्रभुत्व तथा शासनव्यवस्था।