प्रार्थ्य
Romanized: praarthya, praarthy, prarthy, prarthya
प्रार्थना गर्न योग्य; वन्दना गर्न लायक; याचना गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रार्थना गर्न योग्य; वन्दना गर्न लायक; याचना गर्न सकिने।