प्रार्थना

Romanized: praarthanaa, praarthana, prarthanaa, praarthan

कसैसित केही कुरा माग्ने क्रिया; याचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैसित केही कुरा माग्ने क्रिया; याचना।
२.
नम्र निवेदन; बिन्तीभाउ ।
३.
ईश्वरको पुकार; वन्दना।
४.
विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन।

सम्बन्धित शब्दहरू