प्रार्थयिता
Romanized: praarthayitaa, praarthayita, prarthayitaa, praarthayit
प्रार्थना गर्ने; निवेदन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रार्थना गर्ने; निवेदन गर्ने।
२.
वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने।
३.
याचक।