कवयिता

Romanized: kavayitaa, kawayitaa, kavayit, kawayita

हे. कवि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हे. कवि।
२.
कल्पनाका साथै रचना गर्ने; कल्पे अनुसार लेख्ने; कल्पनालाई साकार रूप दिने।

सम्बन्धित शब्दहरू