भावयिता
Romanized: bhaavayitaa, bhaavayita, bhavayitaa, bhaawayitaa
हे. भावक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भाव+इ+ता]
१.
हे. भावक।
२.
भरणपोषण गर्ने।
३.
भावुकको गुण भएको।