दयिता
Romanized: dayitaa, dayit, dayita
मनपरेकी स्त्री; प्रेमिका; प्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मनपरेकी स्त्री; प्रेमिका; प्यारी।
२.
अर्धाङ्गिनी; पत्नी।