दयित
Romanized: dayit, dayita
हित्तचित्त मिलेको वा मनले खाएको व्यक्ति; प्यारो मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हित्तचित्त मिलेको वा मनले खाएको व्यक्ति; प्यारो मानिस।
२.
प्रियतम; प्यारा।
३.
विवाहित स्त्रीको पति; स्वामी।