धूपायित
Romanized: dhupaayita, dhupaayit, dhupayit, dhoopaayita
बाटो हिँडेर खुब थाकेको; थकित; श्रान्त; धूपको मगमग बास्नाले ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बाटो हिँडेर खुब थाकेको; थकित; श्रान्त; धूपको मगमग बास्नाले ढाकिएको।