रूपायित

Romanized: rupaayita, rupaayit, rupayit, roopaayita

रूपायन प्रक्रिया भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रूपायन प्रक्रिया भएको।
२.
विभक्ति प्रत्यय आदि गाँसिएर नयाँ रूप लिएको।

सम्बन्धित शब्दहरू