रूपायक
Romanized: rupaayaka, rupaayak, rupayak, roopaayaka
रूपहरूको परिवर्तन तथा निर्माण गर्ने; रूपायन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रूपहरूको परिवर्तन तथा निर्माण गर्ने; रूपायन गर्ने।