रूपाश्रयी
Romanized: rupaashrayi, rupashrayi, rupaasrayi, roopaashrayi
रूपलाई आधार मान्ने; रूपको आश्रय लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रूपलाई आधार मान्ने; रूपको आश्रय लिने।